स्वास्थ्य सेवाको उच्चस्तरीय टोली वीरगञ्जमा


स्वास्थ्य सेवाको उच्चस्तरीय टोली वीरगञ्जमा

नेपालगन्ज : सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।

साउन महिनामै ११ जनाले ज्यान गुमाएका वीरगञ्जमा सररकाले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगन्ज पठाएको छ ।