कोरोना संक्रमणबाट मर्नेको संख्य १०४ पुग्यो


कोरोना संक्रमणबाट मर्नेको संख्य १०४ पुग्यो

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या १ सय ४ पुगेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लोपटक पर्सा र मोरङका एक–एक जना पुरुष र महिलाको मृत्यु भएको हो । योसगैं नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj