नेपालगन्ज : कोरोना संक्रमित बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको मृत्यु भएकोछ ।
उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएका क्याम्पसका प्रमुख अग्रवालको मृत्यु भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताएकाछन् ।
कोरोना संक्रमित क्याम्पस प्रमुख अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका शनिबार दिउँसो भेरी अस्पताल पुग्नै लाग्दा अस्पतालको गेटमै उनको ज्यान गएको अध्यक्ष धितालले जानकारी दिए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर