भेरीमा आज फेरी एकजनाको मृत्यु


भेरीमा आज फेरी एकजनाको मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमित नेपालगन्जकी २५ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि बाँकेमा बिहीबार एक चिकित्सक सहित ३ जनाको मृत्यु भएको थियो ।