काँग्रेस नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना देखियो


काँग्रेस नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना देखियो

काठमाडौं : नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् । -रातोपाटीबाट

Kids Festival 2022
kanti aarogya hospital