तुलसीपुरका मेयरसहित २१ जनालाई कोरोना


तुलसीपुरका मेयरसहित २१ जनालाई कोरोना

नेपालगन्ज : तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई कोरोना पोजेटिभ देखिएकोछ ।

मेयर पाण्डेका स्वकीय सचिवसहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

संक्रमित हुनेहरु २२ देखि ७४ वर्षको उमेर समूहका रहेको दाङका कोरोना फोकल पर्सन बिमल केसीले बताए ।