शुक्रबार, कात्तिक १४, २०७७   ०१:१८:२७

कोरोना संक्रमित मृतकको संख्या ७२७ पुग्यो


सेतोखरी   2077-07-01

नेपालगन्ज : नेपालमा कोरोना संक्रमित थप १२ जनाको मृत्यु भएकोछ ।

पछिल्लो २४ घण्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।