नेपालगन्ज : कोरोना संक्रमित थप १२ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबार पनि १२ जनाको मृत्यु भएको थियो ।