कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघ्यो


कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघ्यो

नेपालगन्ज : नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर कोरोना संक्रमित २६ जनाको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add