नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जना संक्रमितको मृत्यु भएको हो ।
योसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेकोछ । गत साता मात्रै देशभर ११५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार हिजो बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो भने मंगलबार १४ र सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यसैगरी आईतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे