देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु


देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार यसअघि शनिबार १७ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको थियो ।