२४ घण्टामा २४ जनाको मृत्यु


२४ घण्टामा २४ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित थप २४ जनाको मृत्यु भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जना ब्यक्तिको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj