नेपालगन्ज : कोरोना संक्रमित थप १८ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।