नेपालगन्ज : कोरोना संक्रमित थप १७ जना ब्यक्तिको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।