होम आइसोलेसनमा बसेकाहरुले यी स्वास्थ्य नियम पालना गरौं


होम आइसोलेसनमा बसेकाहरुले यी स्वास्थ्य नियम पालना गरौं

सांकेतिक तस्विर

नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले होम आईसोलेसनमा बसेका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सम्बन्धि नियम सार्वजनिक गरेकोछ ।

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले उक्त स्वास्थ्य सम्बन्धि नियम पालना गर्न अपील समेत गरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयद्वारा जारी उक्त स्वास्थ्य सम्बन्धि नियम अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।
यस्तो छ स्वास्थ्य सम्बन्धि नियम :