थप १८ जना कोरोना संक्रमितको मृत्यु


थप १८ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणका कारण नेपालमा थप १८ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसअघि आईतबार २१ जनाको मृत्यु भएको थियो ।