२४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु


२४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर २२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका अनुसार यसअघि सोमबार १८ जना र आईतबार २१ जनाको मृत्यु भएको थियो ।