नेपालगन्ज : कोरोनाको पीसिआर रिर्पोट नेगेटिभलाई पोजेटिभ बनाउँदै आएका केहीलाई भेरी अस्पतालबाट प्रहरीले पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार २ बजेतिर भेरी अस्पतालमा छापा मारि पीसिआर रिर्पोट नेगेटिभलाई पोजेटिभ बनाउन संलग्न रहेको आशंकामा तीन जना कर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरील जनाएको ।