कोरोना संक्रमित थप २६ जनाको मृत्यु


कोरोना संक्रमित थप २६ जनाको मृत्यु

नेपालगन्ज: नेपालमा कोरोना संक्रमित थप २६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार एक सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । यसअघि सोमबार १८ जना र आईतबार २१ जनाको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो केही सातायता कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा समेत बृद्धि भइरहेको छ ।