कोरोना संक्रमित मृतकको संख्या १३८९ पुग्यो


कोरोना संक्रमित मृतकको संख्या १३८९ पुग्यो

नेपालगन्ज : नेपालमा कोरोना संक्रमित थप २८ जनाको मृत्यु भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ ।

मन्त्रालयका अनुसार यसअघि मङगलबार २४ जनाको मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj