देशभर थप १९ जनाको मृत्यु


देशभर थप १९ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित थप १९ जनाको मृत्यु भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९ जनाको मउत्ष्यु भएको हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको थियो । भने बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

बुधबबार २८ जना संक्रमितको मृत्यु भएको थियो । भने यस्तै मङ्गलबार २४ जनाकको मृत्यु भएको थियो ।