एकैदिन थप २५ संक्रमितको मृत्यु


एकैदिन थप २५ संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप २५ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो । भने शुक्रबार २३ जना, बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै बुधबबार २८ जना संक्रमितको मृत्यु भएको थियो । भने यस्तै मङ्गलबार २४ जनाकको मृत्यु भएको थियो ।