कोरोनाबाट नेपालमा मर्नेको संख्या १५ सय नाघ्यो


कोरोनाबाट नेपालमा मर्नेको संख्या १५ सय नाघ्यो

नेपालगन्ज : कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १५ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा एक हजार ५ सय ८ जनाको ज्यान गएकोछ । यसअघि आइतबार २५ जना संक्रमितको मृत्यु भएको थियो ।