थप २१ संक्रमितको मृत्यु


थप २१ संक्रमितको मृत्यु

नेपालगन्ज : नेपालमा एकैदिन थप २१ जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएसगैं कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ५ सय २९ पुगेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि सोमबार २९ जना संक्रमितको मृत्यु भएको थियो ।