थप ९ जना कोरोना संक्रमितको मृत्यु


थप ९ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।