पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु


पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप २३ जनाको मृत्यु भएकोछ ।

पछिल्लो २४ घण्टामा देशभर उपचाररत २३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

योसंगै नेपालमा कोरोना भाइरस संक्रमणका मृत्यु हुनेको सख्ंया एक हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।