बुधबार थप १४ संक्रमितको मृत्यु


बुधबार थप १४ संक्रमितको मृत्यु

नेपालगन्ज : पछिल्लो समय नेपालमा एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो ।