नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएकोछ ।
पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ७ सय १६ पुगेको छ ।
यसअघि आईतबार ९ जना संक्रमितको मृत्यु भएको थियो ।