थप १४ कोरोना संक्रमितको मृत्यु


थप १४ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएकोछ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj