नेपालगन्ज १८ माघ : आज ६८ औं विश्व कुष्ठरोग दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
नेपाल सरकारले सन् २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको थियो । तर, तराईका १६ जिल्लामा वर्सेनि तीन हजार कुष्ठरोगका बिरामी भेटिने गरेको नेपाल कुष्ठरोग निवारण संस्थाले जनाएको छ ।
प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ ।
कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया) को संक्रमणबाट गर्दछ ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति