काठमाडौं २० माघ : जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सक धर्नामा बसेकाछन् ।
कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वी अस्पतालका चिकित्सकहरु पुनः धर्नामा बसेका हुन् ।
कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।
मंगलबार बिहानदेखि धर्नामा बसेका उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् ।
उनीहरुको धर्ना यतिबेल समेत जारी छ । इमर्जेन्सीबाहेकका सबै सेवा बन्द हुदाँ सेवाग्राही मर्कामा परेकाछन् ।
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत