अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘बुलबुल’


अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘बुलबुल’

नेपालगन्ज: आगामी अप्रिल ७ र ८ तारिखमा नेपाली कथानक चलचित्र ‘बुलबुल’ अष्ट्रेलियामा प्रदर्शन हुदैछ । अष्ट्रेलियाको मेलवर्न सहरमा प्रदर्शन हुने भएको छ । सिड्नीमा अप्रिल ६ र ७ मा प्रदर्शन हुने चलचित्र एडलेडमा अप्रिल ७ मा प्रदर्शन हुने निर्देशक विनोद पौडेले बताए ।

नेपालमा राम्रो समीक्षा पाएको चलचित्रले हलमा पनि दर्शकको राम्रै साथ पाएको थियो । नेपालबाट ‘बुलबुल’ले डेढ करोड ग्रस कलेक्सन गरेको थियो । विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् ।

Kids Festival 2022
kanti aarogya hospital