नारी दिवसमा विध ल्याबको विशेष छुट योजना


नारी दिवसमा विध ल्याबको विशेष छुट योजना

नेपालगन्ज २४ फागुन : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विध ल्याबले सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ ।

नेपाल सरकारबाट ‘ए’ ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले नारी दिवसका अवसरमा उक्त छुट योजना अघि सारेको हो ।

‘स्वस्थ महिला, स्वस्थ परिवार’ नाराका साथ ल्याबले आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको छ ।

यस्तै नर्मल हेल्थ प्याकेज अन्तर्गत प्याप सेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी र सीबीसी लगायतका परीक्षण ३ हजारमै गरिने विध ल्याबले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी टीएफटी, लिव्विड बेसड सिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण ५ हजारमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले बताए ।