नेपालगन्ज ८ चैत : फागु पूर्णिमा नजिकिदै गर्दा होली गीत बजारमा आउँने क्रम बढ्न थालेका छन् । यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् ।
गीतमा दीपालाई र सुमित खड्काले स्वरमा साथ दिएका छन् । निरज श्रेष्ठको संगीत रहेको गीतमा दीप नारायण राजवंशीको शब्द छ ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन् ।
इन्जिनियर सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीले भने- राजनीति कम गर्नूस्, दक्षता देखाउनुस्
काँग्रेस महामन्त्रीकाे दौडमा अमरसिंह- को हुन् उनि?
राप्ती प्रतिष्ठानमा ‘बेवारिसे’ बिरामी, लाखौं बक्यौता भएपछि परिवार खोज्न गुहार
एक महिनादेखि पछ्याइरहेको थियो प्रहरीले, नेपालगन्जमा ३ जना भारतीय ‘ड्रग्स’ कारोबारी समातिए
महाकालीले छिन्यो सुदूरपश्चिमको एउटा इतिहास
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ