File Photo
नेपालगन्ज १ वैशाख : बुधबार राती बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– २ का ४२ वर्षिय एक पुरुषको निधन भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार कोरोना संक्रमित ती पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
पछिल्लो समय भारतबाट नेपाल आउनेहरुमा कोरोना संक्रमण तिव्ररुपमा देखिन थालेपछि यतिबेला भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएकोछ ।
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस