नेपालगन्ज २ वैशाखः नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार कोरोना संक्रमणबाट एक शिक्षिकाको मृत्यु भएको आशंका गरिएकोछ ।
नेपालगन्जस्थित एक सामुदायिक विद्यालयकी ती शिक्षिाको मृत्यु कोरोना संक्रमणकै कारण भएको आशंका गरिएको उनले सेतोखरीसंग कुरा गर्दै जानकारी दिए ।
उनले भने –‘नेपालगन्जको एक सामुदायिक विद्यालयकी ती शिक्षकाको कोरोनाबाट मृत्यु भएको आशंका गरिएको छ । मृतकको सम्पूर्ण लक्षणहरु कोरोनासंग मिल्दो पाइएपछि यस्तो शंका गरिएको हो । यद्यपी कोरोना परीक्षणको रिपोर्ट आइनसकेकोले पुष्टि भइसकेको छैन ।’
उनले भने–‘मृतक ती शिक्षिकाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको छ । रिपोर्ट आउन बाँकी छ । रिर्पोटले नै बताउनेछ कोरोना पुष्टि भए नभएको ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?