नेपालगन्ज ६ वैशाखः कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, बुहारी, छोरी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।
श्रेष्ठले कोरोना देखिएपछि सास्ती हुने रहेछ भन्दै यसलाई खेलाँची नगर्न पनि आग्रह गरेका छन् ।
कोरोनाबाट जति सकिन्छ सर्तक रहन पनि उनले अनुरोध गरेका छन् । यसका साथै श्रेष्ठले आफ्नो जन्मदिन पनि परेकाले शुभकामना दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन