नेपालगन्ज ७ वैशाख : बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएकोछ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके खजुरा गाउँपालिका वडा नम्बर–२ का ३३ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
मृतक ती पुरुषको सोमबार (हिजो) पीसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको आज दिउँसो २ः४० बजे मृत्यु भएको जिल्ला कोभिड–९१ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ । योसँगै हालसम्म बाँकेमा ६४ जना संक्रमितको मृत्यु भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?