नेपालगन्ज ८ वैशाख : देशभर एकै दिन दुई हजार बढी कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसिआर परीक्षणमा २ हजार २ सय २० र एन्टिजेनमा एक सय ३१ गरी २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १० हजार ५ सय ८२ जना आइसोलेसनमा रहेकाछन् । हाल ८६ जना क्वारेन्टिनमा रहँदा पछिल्लो २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?