नेपालगन्ज ९ वैशाखः कोरोना भाइरस संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की एक बृद्धा(महिला)को मृत्यु भएकोछ ।
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ८६ वर्षिया ती महिलाको मृत्यु भएको हो ।
जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार वैशाख ७ गते कोरोना पोजेटिभ भइ भर्ना भएकी ती बृद्धाको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।
कोरोना संक्रमित महिलाको स्वास्थ्य अवस्थामा सुधारन नभएपछि बिहीबार राती २ः१५ बजे मृत्यु भयो । योसंगै बाँके जिल्लाका ६७ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । भने बाँकेमा बाहिरी जिल्लाका ९८ जनाको मृत्यु भइसकेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?