नेपालगन्ज ९ वैशाख : कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ की ६५ वर्षिया महिलाको मृत्यु भएकोछ ।
जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज–१ धम्बोझीकी ६५ वर्षिया महिलाको मृत्यु भएको हो । योसंगै कोरोना संक्रमणका कारण बाँकेका ६८ जनाको मृत्यु भइसकेकोछ ।
यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की एक बृद्धा(महिला) को दिउँसो २ः१५ बजे मृत्यु भएको थियो ।
वैशाख ७ गते आएको पीसिआर रिर्पोटमा कोरोना पोजेटिभ पाइएकी धम्बोझीक ती महिला वैशाख ८ गते नेपालगन्ज मेडिकल कलेजमा उपचारकालागि भर्ना भएकी थिइन । उनको आज विहीबार उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?