नेपालगन्ज ९ वैशाख : बाँकेमा विहीबार बेलुका थप ३८८ जनामा कोरोना पुष्टि भएकोछ ।
जिल्ला कोभिड–१९संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार ४८२ जनाको परीक्षण गर्दा ३८८ जनामा पुष्टि भएको हो ।
बाँकेमा सञ्चालित तीन प्रयोगशालामा गरिएको ४५७ जनाको नमुना परीक्षण र भारतबाट आउने २५ जना ब्यक्तिमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
यसरी कोरोना पुष्टि हुनेमा तीन सय जना ८० जना ल्याब परीक्षण र ८ जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जानकारी दिए । उनका अनुसार थप नमुना परीक्षण भइरहेकोले संक्रमित संख्या बढ्ने बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?