नेपालगन्ज १० वैशाख : कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको छ ।
अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’का अनुसार पछिल्लो समय संक्रमितकोे संख्या बढ्दै गएको छ ।
आफूहरुले सीमित स्रोत–साधनका बीच पनि सेवा प्रवाह गरिररहेको उनले बताए । अत्यावश्यक भए मात्रै अस्पताल आउन अध्यक्ष जोशीको आग्रह छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु