File Photo
नेपालगन्ज १२ वैशाख : तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमणको साङ्लो तोड्न भन्दै देशभरका सबै तहका परीक्षा स्थगन गरेकोछ ।
कोरोना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्ने निर्णय गरेको छ ।
भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गरिएको बताइएकोछ ।
त्यस्तै, मुख्य सहरमा पाँच सय र ग्रामीण इलाकामा दुई सय सक्रिय संक्रमित नाघेपछि निषेधाज्ञा गर्ने अधिकार सीडीओलाई दिइएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?