नेपालगन्ज १४ वैशाख : बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनलाई १५ दिनसम्म निषेधाज्ञा जारी गर्ने अधिकार प्राप्त गरेकोछ ।
संघीय सरकारले परिस्थिति हेरेर जिल्लाहरुले अब १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्नेछ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो ।
यो अधिकार पाएसंगै अब १५ दिन नै गर्नुपर्छ भन्ने छैन । कुनै जिल्लाले तीनदिन पनि गर्न सक्छन् । कुनैले सातदिन पनि गर्न सक्ने भए । १५ दिन अधिकतम सीमा तोकिएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?