नेपालगन्ज १५ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँकेमा थप २३३ जनामा कोरोना पुष्टि भएकोछ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी २३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए । जसमध्ये, १३९ जना पुरुष र ९४ जना महिला रहेका छन् ।
संक्रमितहरु बाँकेका २०८ जना, बर्दियाका १३ जना, कैलालीका २ जना, दाङका २ जना र अन्य जिल्लाका ८ जना रहेकाछन् ।
बाँकेका २०८ संक्रमितमध्ये १८२ जना नेपालगन्ज उपमहानगरपालिका भित्रका रहेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?