नेपालगन्ज १५ वैशाख : बैजनाथ गाउँपालिका वडा नम्बर– ६ का ५६ वर्षिय पुरषको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको हो । वैशाख १३ गते अस्पताल भर्ना भएका उनको पीसिआर जाँच गर्दा वैशाख १४ गते रिर्पोट पोजेटिभ आएको थियो ।
संक्रमित ती पुरुषको उपचारका क्रममा स्वास्थ्यमा सुधार नभएपछि बुधबार ३ बजे मृत्यु भएको हो । योसंगै कोरोना संक्रमणले बाँकेका मात्रै एक सय जनाको मृत्यु भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?