बाँकेमा ३४२ कोरोना संक्रमित निको भएर घर फर्के


बाँकेमा ३४२ कोरोना संक्रमित निको भएर घर फर्के

File Photo

नेपालगन्ज २१ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँकेमा थप ३४२ जना संक्रमित निको भएर घर फर्केकाछन् ।

डिसिसिएमसी बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार कोरोना संक्रमित निको हुनेमा ७१ वर्षिय बृद्धसंगै ३४२ जनाछन् । जसमा १६० महिला र १८२ पुरुष रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो समय बाँकेमा ठूलो मात्रामा कोरोना संक्रमित निको भएर घर फर्किन थालेका छन् ।