नेपालगन्ज २३ वैशाख : नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखालाई एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका छन् ।
महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बिहीबार उक्त मास्क हस्तान्तरण गरेका हुन् ।
फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका लागि केसीले लुम्विनी प्रदेशका बिभिन्न जिल्लाका पत्रकारहरुलाई मास्क लगायतका सामाग्री हस्तान्तरण गर्दै आएका छन् ।
ती लगायत अन्य स्वास्थ्य सामाग्रीहरु बाँकेका पत्रकारहरुलाई वितरण गरिने महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?