File Photo
नेपालगन्ज २३ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र( डिसिसिएमसी) बाँकेका अनुसार एकैदिन बाँकेका ५०८ जनाले कोरोना जितेकाछन् ।
कोरोना संक्रमित भइ विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत २४१ महिला र २६७ पुरुष गरि जम्मा ५०८ जनाले कोरोना परास्त गरि डिस्चार्ज भएका हुन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?